२०७९ श्रावण २६
August 11, 2022, Thursday

श्रीकृष्ण श्रेत्री र मेलिना राईको स्वरमा ‘राम हो झुमा हो’ बोलको गीत बजारमा

श्रीकृष्ण श्रेत्री र मेलिना राईको स्वरमा ‘राम हो झुमा हो’ बोलको गीत बजारमा

काठमाडौं । गायक श्रीकृष्ण श्रेत्री र गायिका मेलिना राईको स्वरमा ‘राम हो झुमा हो’ बोलको गीत भर्खरै सार्वजनिक भएको छ ।

बिदुर गिरीको शब्द तथा गायक स्वयम् श्रेत्रीको संगीत रहेको छ । मौलिक लोक आधुनिक शैलीको गीतमा मुख्य मायाप्रेमको विषयलाई समेटिएको छ ।https://m.youtube.com/watch?v=B27fA8t43O8

आफुले मन पराएको मायालाई प्रेमभाव व्यक्त गर्दैे मनाएको विषबस्तुलाई कलाकार सुनिल क्षेत्री र गीता ढुङगानाले अभिनय मार्फत उतारेका छन् ।

गीतमा सुनिल क्षेत्रीको निर्देशन रहेको छ । छत्रभुमि म्युजिकको अफिसिय युटयुवमार्फत सार्वजनिक गरिएको हो ।

Related News

वैदशिक रोजगारी सम्बन्धविच्छेदको कारक बन्दै
वैदशिक रोजगारी सम्बन्धविच्छेदको कारक बन्दै
  • २०७८ बैशाख ८, बुधबार २२:१२

जिल्ला अदालत बागलुङमा गत आर्थिक वर्ष चारसय ९५ मुद्दा दर्ता भए । ती मुद्दामा दुई सय ३२ सम्बन्धविच्छेदका थिए ।...

लायन्स क्लब अफ बेनी सिटीद्धारा फलफुल गोडमेल तथा वृक्षारोपण
लायन्स क्लब अफ बेनी सिटीद्धारा फलफुल गोडमेल तथा वृक्षारोपण
  • २०७८ बैशाख ८, बुधबार २२:१२

म्याग्दी ।म्याग्दीमा रहेको लायन्स क्लब अफ बेनी सिटीद्धाद्धारा डम्मरामा बृक्षारोपण तथा बराहपाखोमा फलफुलका विरुवा गोडमेल गरिएको छ ।आइतबार सिटीका अध्यक्ष...

राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन
राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन
  • २०७८ बैशाख ८, बुधबार २२:१२

म्याग्दी । राष्ट्रिय जनसांस्कृतिक महासंघ अन्तरगतको घटक संगठन राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन हुनुभएको छ ।...

TOP