म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटको कोदालिवाङबाट देखिएको हिमश्रृंखला सहित मनमोहक दृश्य । निस्कोट आसपासका क्षेत्रबाट मुस्कुराउदै गरेको हिमाल सहितको रमणीय दृष्यले लभ्याउने गरेको छ । निस्कोट तथा आसपासका क्षेत्रले धार्मिक तथा ग्रामिण पर्यटनको क्षेत्रमा प्रचुर सम्भावना बोकेको छ । तस्बिर ः राकेश शर्मा÷गण्डकीपत्र डटकम
बागलुङ : जब असार लाग्छ, तब विकासका योजनाहरु धमाधम सम्झौता गर्ने र काम देखाउनेतर्फ सरकार लाग्छ। यो पुरानै परम्परा हो। सरकारले...
म्याग्दी : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकालाई जग्गा उपलब्ध गराउन म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच सम्झौता...
म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था मिलाउने...