२०७९ असार २२
July 6, 2022, Wednesday

छन्त्याल गाउँस्तरिय भलिबल प्रतियोगिता, आज महिला भलिबल हुदै

छन्त्याल गाउँस्तरिय भलिबल प्रतियोगिता, आज महिला भलिबल हुदै

छन्त्याल जातिको राष्ट्रिय चाड छारम्हेड तथा म्हिलाङे सोङ्ती २०७८ आयोजना भएको छ । नेपाल छन्त्याल संघको आयोजनामा नेपाल छन्त्याल युवा संघको समन्वयमा हुने उक्त प्रतियोगिता छन्त्याल संघको केन्द्रिय संघ काठमाडौँको प्राङगणमा भैरहेको छ ।

छन्त्याल संघ तारा समितिका अध्यक्ष तम बहादुर बुढाथोकी छन्त्याल र महिला संघका अध्यक्ष मनमाया भलब्जा छन्त्याल, छन्त्याल युवा संघ अध्यक्ष घन बहादुर तथप्जा छन्त्यालले उद्घाटन गरेको कार्यक्रममा भलिवलका लागि ६ टिम महिला र १० टिम पुरुष नाम दर्ता भएको छ।

उक्त प्रतियोगितालाई सफल बनाउनका लागि देश विदेशमा रहनुभएको सम्पूर्ण बाट करिब ६ लाख सहयोग भएको सोम छन्त्यालले जानकारी दिनुभयो ।

Related News

रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
  • २०७८ पुष २७, मंगलवार ०८:२६

बागलुङ : जब असार लाग्छ, तब विकासका योजनाहरु धमाधम सम्झौता गर्ने र काम देखाउनेतर्फ सरकार लाग्छ। यो पुरानै परम्परा हो। सरकारले...

भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
  • २०७८ पुष २७, मंगलवार ०८:२६

म्याग्दी : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकालाई जग्गा उपलब्ध गराउन म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच सम्झौता...

म्याग्दीका  स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
म्याग्दीका स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
  • २०७८ पुष २७, मंगलवार ०८:२६

म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था मिलाउने...

TOP