२०७९ असार २२
July 6, 2022, Wednesday

नेपाल छन्त्याल युवासंघले आयोजना गरेको माघेसन्क्रान्ती मेलाको सम्पन्न

नेपाल छन्त्याल युवासंघले आयोजना गरेको माघेसन्क्रान्ती मेलाको सम्पन्न

म्याग्दी ।
छन्त्याल जातिको राष्ट्रिय चाड छारम्हेड तथा म्हिलाङे सोङ्ती २०७८ को अवसर नेपाल छन्त्याल युवा संघले आयोजना गरेको माघेसंन्क्रान्ती तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

संघले आयोजना गरेको गाउँस्तीय पुरुष भलिबल र म्याग्दी बागलुङ खुल्ला महिला भलीबल प्रतियोगिताको पुरुष भलिबल तर्फ काडाखानी प्रथम, नर्जाखानी दृतिय र घोसाखानी तृतीय भएको सोम छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार महिला भलिबल तर्फ म्याग्दीको रघुगंगा गाउँपालिका–४ प्रथम र ढोरपाटन स्पोट क्लब दृतिय भएका छन् ।

त्यस्तै ताराखेल तर्फ खुंखानी प्रथम, बोङ्गाखानि दृतिय र गुर्जाखानी तृतिय भएका छन् ।
पछिल्लो समय नेपालमा कोरोना भाइरसको संन्क्रमितको संख्या तिब्र गतिमा फैलिएको हुनाले अन्य बिबिध कार्यक्रम सबै स्थगित गरिएको आयोजकले जनाएको छ ।

Related News

रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
  • २०७८ पुष २९, बिहीबार ०९:१८

बागलुङ : जब असार लाग्छ, तब विकासका योजनाहरु धमाधम सम्झौता गर्ने र काम देखाउनेतर्फ सरकार लाग्छ। यो पुरानै परम्परा हो। सरकारले...

भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
  • २०७८ पुष २९, बिहीबार ०९:१८

म्याग्दी : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकालाई जग्गा उपलब्ध गराउन म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच सम्झौता...

म्याग्दीका  स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
म्याग्दीका स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
  • २०७८ पुष २९, बिहीबार ०९:१८

म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था मिलाउने...

TOP