२०७९ आश्विन १०
September 26, 2022, Monday

विश्वकप : आज दुई ‘अभागी’ टीमको भिडन्त, कसले मार्ला बाजी ?

विश्वकप : आज दुई ‘अभागी’ टीमको भिडन्त, कसले मार्ला बाजी ?

इंग्ल्याण्ड सन् १९९२ सम्म तीन पटक फाइनलमा पुगेको थियो तर सबै पटक उपविजेतामा चित्त बुझायो । दुवै देशले उपाधि जित्न नसकेका कारण पनि मानिसहरूले आजको खेललाई दुई ‘अभागी टीम’बीचको भिडन्तको रूपमा चित्रण गरेका छन् । 

यसपटक घरेलु मैदानका कारण पनि इंग्ल्याण्डलाई विश्वकप उपाधिको दाबेदार मानिएको छ ।

यस्तो छ टीम : 

दक्षिण अफ्रिका : फाफ डु प्लेसिस (कप्तान), डेविड मिलर, एडिन मार्कराम, हाशिम अमला, रासी वन डेर डुसेन, क्विंटन डि कक (विकेटकीपर), क्यासिगो रबाडा, लुंगी नगिदी, इमरान ताहिर, डेल स्टेन, तबरेज शम्सी, जेपी डुमिनी, एंडिले फेहलुकवायो, ड्वेन प्रीटोरियस, क्रिस मोरिस ।

इंग्ल्याण्ड : इयोन मोर्गन (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनी बेयरस्टो (विकेटकीपर), जोस बटलर, टोम कुरेन, लियाम डोसन, लियाम प्लंकेट, आदिल राशिद, जो रूट, जेसन रोय, बेन स्टोक्स, जेम्स विंस, क्रिस वोक्स, मार्क वुड । 

Related News

एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
  • २०७६ जेष्ठ १६, बिहीबार ०८:४०

म्याग्दीको बेनीमा रहेको बेनी वोर्डिङ सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित एघारौँ बेनी वोर्डिङ कप उद्घाटन गरिएको छ ।...

कांग्रेसको वडा स्तरीय ‘जनताको साथमा कांग्रेस अभियान’ सुरु
कांग्रेसको वडा स्तरीय ‘जनताको साथमा कांग्रेस अभियान’ सुरु
  • २०७६ जेष्ठ १६, बिहीबार ०८:४०

म्याग्दी ।नेपाली काङ्ग्रेस म्याग्दीले जिल्लाको ४५ वटै वडामा ‘जनताको साथमा काङ्ग्रेस’ अभियान सुरु गरेको छ । केही दिन अघि पालिका...

म्याग्दीलाई कराँतेमा २ स्वर्ण
म्याग्दीलाई कराँतेमा २ स्वर्ण
  • २०७६ जेष्ठ १६, बिहीबार ०८:४०

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पोखरामा जारी गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगितामा कराँते विधातर्फ म्याग्दीलाई दुई स्वर्ण हात पारेको छ...

TOP