२०७९ असार २२
July 6, 2022, Wednesday

ग्रीन बैकका ग्राहकलाइ २५% छुट

ग्रीन बैकका ग्राहकलाइ २५% छुट

देवचुली,

देवचुली मार्ट देवचुली १३ र ग्रीन डेभलपमेन्ट बैंकको बिचमा डिस्काउन्ट टाई अप सम्झौता भएको छ। अब आउने दिनमा मार्टबाट कुनै सामान खरिद गर्दा ग्राहकहरुले २५ % सम्म छुट प्राप्त गर्न सक्नेछन्।

यस सम्झौताको लागी मार्टकाबाट अध्यक्ष कृष्ण गौतम र प्रबन्ध निर्देशक सुनिल न्यौपाने र बैंकको तर्फबाट सीइओ उमेश आचार्य र सुशिल पौडेलले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार २५ % छुट संगै बिधुतिय सामग्रीको खरिदमा बैंकले फाइनान्सको समेत सुबिधा उपलब्ध गराउने भएको मार्टक प्रबन्ध निर्देशक न्यौपानेले ह्याप्पी टाइम्सलाई बताएका छन्।

न्यौपानेले देवचुली १३ दलदलेको अपार सफलता पश्चात मार्टले मध्यबिन्दु ७ चोरमारामा आफ्नो दोस्रो शाखा बिस्तार गरिसकेको छ भने निकट भविष्यमा कावासोती र रजहरमा पनि शाखा बिस्तार गर्ने योजनामा रहेको बताएका छन्। छुट पाउनका लागि ग्राहकहरुको ग्रीन डेभलपमेन्ट बैंकमा खाता भएको हुनुपर्नेछ।

Related News

रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
  • २०७९ जेष्ठ २६, बिहीबार ०८:५३

बागलुङ : जब असार लाग्छ, तब विकासका योजनाहरु धमाधम सम्झौता गर्ने र काम देखाउनेतर्फ सरकार लाग्छ। यो पुरानै परम्परा हो। सरकारले...

भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
  • २०७९ जेष्ठ २६, बिहीबार ०८:५३

म्याग्दी : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकालाई जग्गा उपलब्ध गराउन म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच सम्झौता...

म्याग्दीका  स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
म्याग्दीका स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
  • २०७९ जेष्ठ २६, बिहीबार ०८:५३

म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था मिलाउने...

TOP