२०७९ असार २२
July 6, 2022, Wednesday

जन्मदिनको अवसरमा शर्माद्धारा युनियन अक्षयकोषलाई सहयोग

जन्मदिनको अवसरमा शर्माद्धारा युनियन अक्षयकोषलाई सहयोग

नेपाल प्रेस युनियन म्याग्दीका पूर्व अध्यक्ष तथा म्याग्दीका क्रियाशिल पत्रकार ध्रुबसागर शर्माले आफ्नो जन्मदिनको अवसरमा नेपाल प्रेस युनियन म्याग्दीले स्थापना गरेको अक्षयकोषलाई सहयोग गर्नुभएको छ ।

म्याग्दीमा क्रियाशिल पत्रकारहरुलाई आपतकालिन सहयोग,प्रोत्साहन र सम्मान गर्ने उद्धेश्यले निर्माण गरिएको कोषमा शर्माले जन्मदिनको अवसरमा छ हजार सहयोग गर्नुभएको छ । शर्मा राष्ट्रिय समाचार समिति, थाहा खबर लगायत सञ्चार माध्यममा कार्यरत हुनुहुन्छ ।

साथै कोषमा म्याग्दीका क्रियाशिल परोपकारी पत्रकार हरिकृष्ण गौतमले समेत दश हजार कोषमा सहयोग गर्नुभएको छ ।हाल सम्म कोषमा दुई लाख ७० हजार संकलन भएको युनियन म्याग्दीले जनाएको छ ।

Related News

रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
  • २०७९ असार २, बिहीबार २०:२८

बागलुङ : जब असार लाग्छ, तब विकासका योजनाहरु धमाधम सम्झौता गर्ने र काम देखाउनेतर्फ सरकार लाग्छ। यो पुरानै परम्परा हो। सरकारले...

भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
  • २०७९ असार २, बिहीबार २०:२८

म्याग्दी : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकालाई जग्गा उपलब्ध गराउन म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच सम्झौता...

म्याग्दीका  स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
म्याग्दीका स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
  • २०७९ असार २, बिहीबार २०:२८

म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था मिलाउने...

TOP