नेपाल प्रेस युनियन म्याग्दीका पूर्व अध्यक्ष तथा म्याग्दीका क्रियाशिल पत्रकार ध्रुबसागर शर्माले आफ्नो जन्मदिनको अवसरमा नेपाल प्रेस युनियन म्याग्दीले स्थापना गरेको अक्षयकोषलाई सहयोग गर्नुभएको छ ।
म्याग्दीमा क्रियाशिल पत्रकारहरुलाई आपतकालिन सहयोग,प्रोत्साहन र सम्मान गर्ने उद्धेश्यले निर्माण गरिएको कोषमा शर्माले जन्मदिनको अवसरमा छ हजार सहयोग गर्नुभएको छ । शर्मा राष्ट्रिय समाचार समिति, थाहा खबर लगायत सञ्चार माध्यममा कार्यरत हुनुहुन्छ ।
साथै कोषमा म्याग्दीका क्रियाशिल परोपकारी पत्रकार हरिकृष्ण गौतमले समेत दश हजार कोषमा सहयोग गर्नुभएको छ ।हाल सम्म कोषमा दुई लाख ७० हजार संकलन भएको युनियन म्याग्दीले जनाएको छ ।
बागलुङ : जब असार लाग्छ, तब विकासका योजनाहरु धमाधम सम्झौता गर्ने र काम देखाउनेतर्फ सरकार लाग्छ। यो पुरानै परम्परा हो। सरकारले...
म्याग्दी : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकालाई जग्गा उपलब्ध गराउन म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच सम्झौता...
म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था मिलाउने...