२०७९ आश्विन १०
September 26, 2022, Monday

म्याग्दीलाई कराँतेमा २ स्वर्ण

म्याग्दीलाई कराँतेमा २ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पोखरामा जारी गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगितामा कराँते विधातर्फ म्याग्दीलाई दुई स्वर्ण हात पारेको छ ।
कराँतेको कुमुतेमा प्रज्वल शेरचन, सुमन बानियाँ, मार्शल गर्बुजा, समिति शर्मा र मौसम किसानले स्वर्ण पदक जितेका हुन् । महिला तर्फ प्रिति थापाले स्वर्ण पदक जितेकी छन् । कराँते प्रशिक्षक विरेन्द्र श्रेष्ठका अनुसार छनौट खेलबाट नर्वौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लाबाट कराँतेका ६ जना खेलाडी छानिएका छन् ।


पोखरामा असोज २८ गतेदेखि कात्र्तिक ३ गते सम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि पोखरामा विभिन्न छनौट खेलहरु संचालन भएका छन ।

Related News

बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
  • २०७९ भाद्र १८, शनिबार ०७:४८

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा सञ्चालन हुने महिला भलिबल र तेक्वान्दोको खेललाई व्यवस्थित बनाउन बेनी नगरपालिका–७ मा विभिन्न उपसमिति...

मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ
मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ
  • २०७९ भाद्र १८, शनिबार ०७:४८

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गा बाट प्रहरीले लागु औषध सहित शुक्रबार साँझ पाँच जनालाई पक्राउ गरेको हो । गण्डकी प्रदेशको राजधानी...

एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
  • २०७९ भाद्र १८, शनिबार ०७:४८

म्याग्दीको बेनीमा रहेको बेनी वोर्डिङ सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित एघारौँ बेनी वोर्डिङ कप उद्घाटन गरिएको छ ।...

TOP