२०७९ असार २२
July 6, 2022, Wednesday

Author: गण्डकीपत्र

रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च

बागलुङ : जब असार लाग्छ, तब विकासका योजनाहरु धमाधम सम्झौता गर्ने र काम देखाउनेतर्फ सरकार लाग्छ। यो पुरानै परम्परा हो। सरकारले...

भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता

म्याग्दी : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकालाई जग्गा उपलब्ध गराउन म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच सम्झौता...

म्याग्दीका  स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
म्याग्दीका स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति

म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था मिलाउने...

अर्थुङ्गे–घतान–पाखापानी सडक एक साताका लागि बन्द
अर्थुङ्गे–घतान–पाखापानी सडक एक साताका लागि बन्द

म्याग्दीको बेनी–अर्थुङ्गे–पाखापानी ग्रामीण सडक आजदेखि एक साताका लागि बन्द गरिएको छ । सडका विस्तार तथा स्तरोन्नतिका लागि सडक बन्द गरी...

अनेरास्ववियु म्याग्दीको जिल्ला अधिवेशन आगामी भदौमा
अनेरास्ववियु म्याग्दीको जिल्ला अधिवेशन आगामी भदौमा

म्याग्दी । नेकपा एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी म्याग्दीको २० औं जिल्ला सम्मेलन आगामी भदौ १७ र १८ गते हुने...

म्याग्दीमा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइयो
म्याग्दीमा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइयो

‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नारासहित आज (बुधवार) म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ...

प्रेस चौतारी म्याग्दीद्वारा स्व. मदन भण्डारीको जन्मजयन्तीमा अन्तरक्रीया
प्रेस चौतारी म्याग्दीद्वारा स्व. मदन भण्डारीको जन्मजयन्तीमा अन्तरक्रीया

‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित आज (मङ्गलवार) म्याग्दीको सदरमुकाम बेनीमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ...

असार २० र २१ गते बेनीमा ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता हुने
असार २० र २१ गते बेनीमा ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता हुने

म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको...

१५ दिने उद्घोषण कलासम्बन्धी तालिम सकियो
१५ दिने उद्घोषण कलासम्बन्धी तालिम सकियो

म्याग्दीको सदरमुकाम बेनीमा १५ दिने उद्घोषण, भाषण कला तथा क्षमता विकास तालिम समापन भएको छ । व्यावसायिक तथा सीप विकास...

नझुक्किनुहोला- यो सडक हो‚ खेत होइन
नझुक्किनुहोला- यो सडक हो‚ खेत होइन

म्याग्दी : म्याग्दीको मंगला गाउँपालिका वडा नं २ रणबाङ नयाँबजारका बासिन्दाले बेनी–दरबाङ सडकको रणबाङ-नयाँबजार खण्डमा धान रोपेर सडक स्तरोन्नतिमा भएको ढिलासुस्तीप्रति विरोध...

Page 1 of 1091234Next ›Last »
TOP