२०८० मंसिर १६
December 2, 2023, Saturday

राजनीति

समाजवादी मोर्चा म्याग्दीकाे भूूकम्पमा परेर ज्यान गुुमाएकाहरुको स्मृतिमा शनिबार बेनीमा शोकसभा
समाजवादी मोर्चा म्याग्दीकाे भूूकम्पमा परेर ज्यान गुुमाएकाहरुको स्मृतिमा शनिबार बेनीमा शोकसभा

बेनी, समाजवादी मोर्चा म्याग्दीले भूूकम्पमा परेर ज्यान गुुमाएकाहरुको स्मृतिमा शनिबार बेनीमा शोकसभा गरेर श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपा (माओवादी...

काँग्रेसका महामन्त्री थापा घोडेपानीमा
काँग्रेसका महामन्त्री थापा घोडेपानीमा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीका नेताहरुलाई कार्यकर्तामुुखी बनाउन विधान संसोधन गरिने बताउनुुभएको छ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ घोडेपानीमा मंगलबार...

म्याग्दी कांग्रेसको जिल्ला सम्मेलन कात्तिक १९ गते ,महामन्त्री शर्मा आउने
म्याग्दी कांग्रेसको जिल्ला सम्मेलन कात्तिक १९ गते ,महामन्त्री शर्मा आउने

नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीले यही कात्तिक १९ गते जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ ।मंगलबार कांग्रेसको पार्टी कार्यालय संगमचोकमा...

एमाले गण्डकी अध्यक्षमा म्याग्दीका शर्मा निर्वाचित
एमाले गण्डकी अध्यक्षमा म्याग्दीका शर्मा निर्वाचित

नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट म्याग्दीका नवराज शर्मा अध्यक्षमा निर्वाचित हुनुभएको छ । शर्माले अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ...

वाईसियल म्याग्दीद्वारा बरंजाको पहिरो पीडितलाई सहयोग
वाईसियल म्याग्दीद्वारा बरंजाको पहिरो पीडितलाई सहयोग

नेकपा माओवादी केन्द्र निकट युवाहरुको संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसियल) म्याग्दीले मंगला गाउँपालिका ३ बरंजा घाम्ताङका पहिरो पीडित शेर बहादुर...

माओवादीको तीन महिने अभियान म्याग्दीमा पनि सुरु
माओवादीको तीन महिने अभियान म्याग्दीमा पनि सुरु

नेकपा माओवादी केन्द्रको तीन महिने अभियान म्याग्दीमा पनि सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग...

म्याग्दीलाई हिमाली जिल्ला कार्यान्वयनसँगै ‘विषेश बजेट’ दिनुपर्छ : सांसद गर्बुजा
म्याग्दीलाई हिमाली जिल्ला कार्यान्वयनसँगै ‘विषेश बजेट’ दिनुपर्छ : सांसद गर्बुजा

म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजाले म्याग्दीलाई हिमाली जिल्ला घोषणा कागजमा मात्रै सिमित भएको बताउनुभएको छ । बिस २०७७ सालमा...

नेपाल दलित संघको अध्यक्षमा नरबहादुर विश्वकर्मा
नेपाल दलित संघको अध्यक्षमा नरबहादुर विश्वकर्मा

नेपाली कांग्रेसको भातृ संस्था नेपाल दलित संघ जिल्ला कार्य समिति म्याग्दीको तदर्थ समितिको अध्यक्षमा नरबहादुर विश्वकर्मा चयन हुनुभएको छ ।शनिबार...

राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको ११औं जिल्ला अधिवेशन सुरु
राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको ११औं जिल्ला अधिवेशन सुरु

राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको ११औं जिल्ला अधिवेशन आज (शुक्रवार)देखि सदरमुकाम बेनीमा सुरु भएको छ । ‘न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा...

रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित
रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित

नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्।  बिहीबार अपराह्न सकिएको मतगणनामा पौडेलले नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति...

Page 1 of 211234Next ›Last »
TOP