२०७९ आश्विन १०
September 26, 2022, Monday

राजनीति

तयारी नपुगेर स्थगीत भएको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दै
तयारी नपुगेर स्थगीत भएको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । हिजो बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि...

प्रकाशको नाममा विदेशको कुनै बैंकमा पैसा रहेको पुष्टि गर्न चुनौति
प्रकाशको नाममा विदेशको कुनै बैंकमा पैसा रहेको पुष्टि गर्न चुनौति

काठमाडौं । दिवंगत प्रकाश दाहाल (प्रचण्ड पुत्र) को नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको भन्ने कुरा पूर्णरुपमा कपोलकल्पित र...

प्रतिनिधि सभा बैठक आजपनि बस्ने,  यस्ता छन् छलफलका मुख्य विषय
प्रतिनिधि सभा बैठक आजपनि बस्ने, यस्ता छन् छलफलका मुख्य विषय

काठमाडौं ।  संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा बैठकमा आज सांसद र मन्त्रीहरुबीच प्रश्नोत्तर हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,...

नेपाली कांग्रेसले पहिलो चरणमा तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने
नेपाली कांग्रेसले पहिलो चरणमा तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौं, साउन । नेपाली काङ्ग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पहिलो चरणमा तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने...

आज बस्ने भनिएको नेकपाको सचिवालय बैठक २९ गतेसम्मको लागि सर्यो स्कुल विभागको टुंगो लगाउन बाँकी
आज बस्ने भनिएको नेकपाको सचिवालय बैठक २९ गतेसम्मको लागि सर्यो स्कुल विभागको टुंगो लगाउन बाँकी

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सरेको छ। गृहकार्य नपुगेको अध्यक्षले बताएपछि मंगलबार बस्ने भनिएको बैठक सरेको हो ।...

झाँक्रीपानीलाई पदमार्गले जोडिदै
झाँक्रीपानीलाई पदमार्गले जोडिदै

जगत बानियाँ । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर देखि पर्यटकीय स्थल झाँक्रीपानीलाई पदमार्गले जोडिने भएको छ । गाउँपालिकाले अर्मनको पुलचोक...

सरकार सुशासनको दिशामा कमजोर देखिएको ः नेता पौडेल
सरकार सुशासनको दिशामा कमजोर देखिएको ः नेता पौडेल

बुटवल। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का एक स्थायी समिति सदस्यले नै सरकारको काम प्रभावकारी नभएको बताएका छन् । उनले तत्कालीन...

विप्लव’ समूह निकट चार कार्यकर्ता पक्राउ
विप्लव’ समूह निकट चार कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको आदेशमा...

राष्ट्रिय युवा सञ्जालको केन्द्रीय अध्यक्षमा गण्डकी प्रदेशका विवेक त्रिपाठी
राष्ट्रिय युवा सञ्जालको केन्द्रीय अध्यक्षमा गण्डकी प्रदेशका विवेक त्रिपाठी

राष्ट्रिय युवा सञ्जालको केन्द्रीय अध्यक्षमा गण्डकी प्रदेशका विवेक त्रिपाठी निवार्चित भएका छन् । हिजो भएको निवार्चनमा उनी सातै प्रदेशबाट सर्वसम्मत...

अन्ततः आईफा अवार्ड नेपालमा नहुने, सरकार पछि हट्यो
अन्ततः आईफा अवार्ड नेपालमा नहुने, सरकार पछि हट्यो

काठमाडौं । चौतर्फी विरोधपछि अन्ततःभारतीय फिल्म अवार्ड आईफा आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ । चौतर्फी विरोधपछि सरकारले उक्त...

TOP