बाटोमा हिँडिरहेको अवस्थामा पहिरोले पुरिएर म्याग्दीको मालिका गाउँपालिका – २ रुममा सोमबार एकजनाको ज्यान गएको छ । गोठका गाईवस्तुलाई घाँस...