२०८३ जेष्ठ ११
May 25, 2026, Monday

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका ७ कार्यकर्ता पक्राउ

काठमाडौं – महोत्तरीमा निर्वाचन बहिष्कार गर्ने गतिविधि गरेको आरोपमा सात जना पक्राउ परेका छन् । उनीहरू बलवा नगरपालिका ७ बनौटाबाट पक्राउ परेका हुन् ।

Advertisement

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरिएको महोत्तरीको प्रहरी नायव उपरीक्षक सन्तोष पोखरेलले जानकारी दिए ।

Advertisement

पक्राउ पर्नेहरू मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीका नेता तथा कार्यकर्ता छन् । पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र यादव, राजेश्वर यादवलगायत ६ जना र गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरूले चुनाव विरोधी पर्चा तथा माइकिङ सामग्री वितरण गरिरहेका थिए । उनीहरू चढेको ज १ च ११७१ नम्बरको टाटा सुमो पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ कार्तिक २९, मंगलवार १६:५७

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ कार्तिक २९, मंगलवार १६:५७

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ कार्तिक २९, मंगलवार १६:५७

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP