Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

यि हुन् प्रतिनिधि सभातर्फ छनौट हुने ११० समानुपातिक सांसद, कुन दलवाट काे ? (नाम सहित)

काठमाडौं- निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभाको समानुपातिकतर्फ थ्रेस होल्ड कटाउने ७ वटै राजनीतिक दललाई प्राप्त गरेको सिट संख्या अनुसार नाम छनौट गरेर पठाउन पत्राचार गरेको छ । आयोगले समावेशी समूहमा संख्या तोक्दै ७ वटै राजनीतिक दललाई ११० जना उम्मेदवार छनौट गरेर पठाउन पत्राचार गरेको हो ।

Advertisement

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ ११० मध्ये सबैभन्दा बढी नेकपा एमालेले ३४ सीट पाएको छ । जसअनुसार उसले सबैभन्दा बढी ११ जना खस आर्यबाट पठाउनेछ । त्यस्तै आदिवासी जनजातिबाट १०, दलित र मधेसीबाट ५–५, थारुबाट २ र मुस्लिम तथा पिछडिएको क्षेत्रबाट एकएक जना पठाउनुपर्नेछ ।

Advertisement

एमालेले ३४ जनाको नाम पठाउँदा हरेक समावेशी समूहबाट गरेर १९ जना महिलाको नाम भने अनिवार्य पठाउनुपर्नेछ । बाँकी रहेका १५ जनामा मात्रै पुरुष पठाउन पाइनेछ ।

एमालेबाट ३४ जना उम्मेदवार (१९ जना महिला)
खस आर्यबाट ११ जना
रघुजी पन्त
एकनाथ ढकाल
कुमार दसौदी
दयालबहादुर शाही (खस आर्य)
खिमलाल पोखरेल
मुक्तिप्रसाद पाठक
मेनकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
विजुला रायमाझी
निर्मला कोइराला

आदिवासी जनजातिबाट १० जना
देवीप्रसाद भट्टचन
हेमराज राई
कालुराम राई
भीमबहादुर खवास
नैनकला थापामगर
सुर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
इश्वरी घर्ति
रणकुमारी बलम्पाकीमगर
शान्ति श्रेष्ठ

दलित ५ जना
ईश्वरबहादुर रिजाल(विक)
प्रभु हजारा दुसाध
रुक्मणी राना बराइली
हर्कमाया विश्वकर्मा
इन्दिराकुमारी पन्थी

मधेशी ५ जना
गंगाप्रसाद यादव
अमृतलाल राजवंशी
वीना देवी
अमृतादेवी अग्रहरी
प्रतिक्षा तिवारी

थारु २ जना
सत्यनारायण चौधरी
अस्माकुमारी चौधरी

मुस्लिम १ जना
रुही नाज

काँग्रेसबाट ३२ जना (२९ जना महिला)
खस आर्यबाट १० जना

प्रकाशशरण महत
अम्बिका बस्नेत
सरिता प्रसाई
आरजु राणा
ईश्वरी न्यौपाने
प्रतिमा गौतम
मञ्जु खाण
रमा कोइराला
कान्तिका सेजुवाल
मैना रावल (पिछडिएको क्षेत्र)

आदिवासी जनजातिबाट ९ जना
गोपालमान श्रेष्ठ
सरस्वती वजियम
लिलादेवी वोखिम
सिताकुमारी राना
सुशिला तामाङ
सपना राजभण्डारी
माया राई
कुसुम थापामगर
मनोरमा शेरचन

दलित ५ जना
शान्ती विक
रुपा विक
सीता मिजार
आशा विक
विष्णुमाया परियार

मधेशी ५ जना
बिमलेन्द्र निधी
नागिना यादव
मुक्ताकुमारी यादव
चन्दा चौधरी
संगीता मण्डल

थारु २ जना
कल्पना चौधरी
विनाकुमारी थनेत

मुस्लिम १ जना
जावेदा खातुन

माओवादीबाट १४ जना (१२ जना महिला)
खस आर्य ४ जना

हितराज पाण्डे
पेशल खतिवडा
ज्ञानु बस्नेत
बिमला सुवेदी

आदिवासी जनजाति ४ जना
दुर्गा राई
मिना तामाङ
उर्मिला माझी
छिरिङल्यामु लामा (पिछडिएको क्षेत्र)

दलित २ जना
सुशिला श्रीपाईली
पार्वती विक

मधेशी २ जना
मिना यादव
उमरावतीदेवी यादव

थारु १ जना
रुपासोसी चौधरी

मुस्लिम १ जना
कल्पना मियाँ

रास्वपाबाट १३ जना (४ जना महिला)
खस आर्य ४ जना

डोलप्रसाद अर्याल
गणेश कार्की
दिपक बोहोरा
डा.चन्दा कार्की

आदिवासी जनजाति ३ जना
इन्दिरा रानामगर
डा.ढाकाकुमार श्रेष्ठ
मेघबहादुर आले

दलित २ जना
सन्तोष परियार
कल्पना रोक्का

मधेशी २ जना
मनिष झा
लक्ष्मी तिवारी

मुस्लिम १ जना
असिम साह

थारु १ जना
अशोक चौधरी

पिछडिएको क्षेत्र १ जन
विनिता कठायत

राप्रपाबाट ७ जना (५ जना महिला)
खस आर्य २ जना

पशुपति शम्शेर जबरा
प्रकाशचन्द्र लोहनी

आदिवासी जनजाति २ जना
विना लामा
विनिता मगैया

दलित १ जना
अनिसा नेपाली

मधेशी १ जना
विना जयसवाल

मुस्लिम १ जना
नाजीया खातुन

जसपाबाट ५ जना उम्मेदवार (४ जना महिला)

खस आर्य १ जना
प्रकाश अधिकारी

आदिवासी जनजाति १ जना
सुशिला श्रेष्ठ

दलित १ जना
सावित्रा विक

मधेशी १ जना
रञ्जुकुमारी झा

मुस्लिम १ जना
शहनाज रममान

जनमतबाट ५ जना उम्मेदवार (२ जना महिला)
खस आर्य १ जना
धनबहादुर बोहोरा

आदिवासी जनजाति १ जना
दयाराम प्रजापती

दलित १ जना
राजेशकुमार मण्डल

मधेशी १ जना
अनितादेवी शाह

मुस्लिम १ जना
जलेखा विवि

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP