२०८३ बैशाख १९
May 2, 2026, Saturday

ब्याडमिन्टनमा फलीयागाउँ च्याम्पीयन

म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ वेशीको त्रीवेनी ब्याडमिन्टन क्लवको आयोजनामा सोमबार ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

Advertisement

हरितालिका तिज पर्वको अवसरमा आयोजित प्रतियोगितामा २२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेता र उपबिजेताको उपाधी धवलागिरी गाउँ–३ फलीयाउँको टिमले जितेका छन् ।

Advertisement

मदन मल्ल र बिरु भ्ण्डारीको जोडी बिजेता तथा नगेन्द्र मल्ल र विश्वास भण्डारीको जोडी उपबिजेता हुनुभएको हो । क्लवका अध्यक्ष जित गर्बुजाको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष राजाराम सुवेदीले बिजेताहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

बिजेतालाई रु. १५ हजार र उपबिजेतालाई नगद रु. दश हजारको साथमा प्रमाणपत्र वितरण गरिएको थियो । मराङ लगायत धवलागिरी गाउँपालिकामा पछिल्लो समय ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० आश्विन १, सोमबार १६:२९

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० आश्विन १, सोमबार १६:२९

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० आश्विन १, सोमबार १६:२९

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP