२०८३ बैशाख ३
April 16, 2026, Thursday

नेपाली कांग्रेस म्याग्दीको गुर्जाबाट सय दिने जागरण अभियान सुरु

Advertisement

गुर्जा पुगेको सांसद गर्बुजाको टोलीलाई बाजागाजा सहित गुर्जाबासीले स्वागत गरेका थिए । घर आगनमा जनताका गुनासा, समस्या र आवश्यकता बुझ्न आफु गुर्जा आएको गर्बुजाको भनाई छ ।

Advertisement

गुर्जामा भएको कार्यक्रममा गर्बुजाले आफुले पहिलो प्राथमिकता गुर्जाको विकासमा राखेको बताउनुभयो । उहाँले दुर्गम भएपनि गुर्जामा पर्यटक र यहाँको जडिबुडिको सम्भावना रहेकाले यसको विकासमा आफु लागिपरेको बताउनुभयो ।

निर्वाचित पछि पहिलो पटक गुर्जा पुगेका गर्बुजाले सडक शिक्षा र स्वास्थ्यका लागि संघिय प्रदेश र स्थानीय सरकार संग पहिल गरेर अबको केही बर्षमा नै गाउँ सम्म सडक सञ्जाल पुराउने प्रतिवद्धता समेत गर्नुभएको छ ।

त्यस्तै गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले पालिकाले समेत गुर्जाखानीलाई पहिलो प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रमहरु बनाएको बताउनुभयो । सयदिने अभियान अन्र्तगत सांसद ताकम, मुना, लुलाङ हुदै गुर्जा पुगेका हुन् । उहाँसँगै नेपाली काँग्रेसका जिल्लास्तरीय नेताहरुको टोली गाउँ अभियानमा सहभागी छन् ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८१ कार्तिक ६, मंगलवार ०३:१८

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८१ कार्तिक ६, मंगलवार ०३:१८

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८१ कार्तिक ६, मंगलवार ०३:१८

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP