२०८३ बैशाख १७
April 30, 2026, Thursday

कैलाली ४ मा सहमति जुट्यो , स्थगित भएको मतगणना सुरु

धनगढी– कैलाली-४ को मतगणना पुन: सुरु भएको छ ।अर्धकट्टी सहितको मत बाकसमा भेटिएपछि तीन घण्टा देखि मतगणना स्थगित भएको थियो । अहिले सहमति जुटिसकेकोले मतगणना सुरु भएको जनाएको छ । 

Advertisement

कैलाली  ४ मा गठबन्धनका उम्मेदवार काँग्रेस नेता वीर बहादुर बलायरले २ हजार २७० ले अग्रता लिएका छन् ।बलायरले एमालेका उम्मेदवार लेखराज भट्टलाई गोदावरी र गौरीगङ्गाको केही वडाको मतगणनामा पछि पारेका हुन ।

Advertisement

अहिले सम्म ४६ हजार ३१७ मत को गणना सकिएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार भट्टले १६ हजार ९०२  मत प्राप्त गरेका छन् भने बलायरले १९ हजार १७२ मत पाएका छन् ।

अहिलेसम्म क्षेत्र नम्बर ४ मा रहेका २९ वडा मध्य २३ वडा को मत गणना सकिएको छ । अब १७ हजार ८४१ मत गणना हुन बाँकी रहेको छ । यो क्षेत्रमा ६४ हजार १५८ मत खसेको थियो । 

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ मंसिर ७, बुधबार १७:३९

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ मंसिर ७, बुधबार १७:३९

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ मंसिर ७, बुधबार १७:३९

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP