
दिपायल- संघ सरकार गठनका लागि एमाले माओवादी लगायत ७ दलको सहमति जुटेपछि प्रदेश सरकार गठनमा पनि कांग्रेसलाई घाटा हुने भएका छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशबाट कांग्रेस ‘रिङआउट’ हुने देखिन्छ ।
सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यहरु आवश्यक पर्दछन् । सुदूरपश्चिममा पनि पहिलो दल बनेको कांग्रेससँग १९ जनाएकीकृत समाजवादी सँग ४ जना सदस्यहरु छन् । माओवादी केन्द्रसँग ११ र एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७, राप्रपासँग १ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्य छन् ।
संघीय सरकारका लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेताहरूबीच सत्ता भागबण्डाको टुंगो लागिसकेको छ । यही गठबन्धन कायम रहेमा सुदूरपश्चिम प्रदेशमा पनि सहजै सरकार बन्न सक्छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...