२०८३ जेष्ठ ११
May 25, 2026, Monday

पोखरामा जलेर दुई घाइते

पोखराको काहुँखोला-१३ मा डेरा गरी बस्ने ४३ वर्षीय कृष्ण बहादुर क्षेत्रीले आफ्नै शरीरमा आगो लगाएका छन् । आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएका क्षेत्रीको उद्धार गर्न खोज्दा घरबेटी संगीता सापकोटा समेत जलेर घाइते हुन पुगेकी छिन् ।दुवैलाई छिमेकीहरुले उद्धार गरीपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका छन् । उनीहरुको त्यहाँ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निरिक्षक सुभाष तिमिल्सिनाले बताए । क्षेत्रीले किन आत्मदाहको प्रयास गरे भन्ने यकिन थाह नभइसकेको पनि प्रहरी निरिक्षक तिमिल्सिनाले जानकारी दिए ।

Advertisement

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ माघ १५, आईतवार ०८:०८

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ माघ १५, आईतवार ०८:०८

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ माघ १५, आईतवार ०८:०८

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP