२०८३ जेष्ठ ११
May 25, 2026, Monday

छिमेक लघुबित्तको तिन दिने च्याउ खेती बनाउने तालिम

बेनी
म्याग्दीको बेनीमा रहको छिमेक लघुवित्त वित्तिय संस्था लि. बेनी शाखाले तिने दिने च्याउ खेती सम्बन्धी तालिम सम्पन्न गरेको छ ।
वित्तिय संस्थाका ग्राहकका सदस्यलाई आर्थिकमा आत्मनिर्भन बनाउने उदेश्यले सञ्चालन गरिएको तालिममा ३५ जनाले सहभागिता जनाएको शाखा प्रबन्धक लक्ष्मण पाठकले जानकरी दिनुभयो ।

संस्थाले सात वटै प्रदेशमा आफ्ना ग्राहका सदस्यलाई तालिम दिएको कार्यक्रम संयोजक समेत रहनुभएका पाठकले बताउनुभयो । तालिम लिएपछि सिकेको सिपलाई प्रयोग गरेर घरमा नै राम्रो आम्दानी गर्न सक्ने तालिम प्रशिक्षक निशान श्रेष्ठले बताउनुभयो ।

Advertisement

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ चैत्र १२, आईतवार १३:५५

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ चैत्र १२, आईतवार १३:५५

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ चैत्र १२, आईतवार १३:५५

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP