बेनी ।
म्याग्दीको बेनीमा रहको छिमेक लघुवित्त वित्तिय संस्था लि. बेनी शाखाले तिने दिने च्याउ खेती सम्बन्धी तालिम सम्पन्न गरेको छ ।
वित्तिय संस्थाका ग्राहकका सदस्यलाई आर्थिकमा आत्मनिर्भन बनाउने उदेश्यले सञ्चालन गरिएको तालिममा ३५ जनाले सहभागिता जनाएको शाखा प्रबन्धक लक्ष्मण पाठकले जानकरी दिनुभयो ।
संस्थाले सात वटै प्रदेशमा आफ्ना ग्राहका सदस्यलाई तालिम दिएको कार्यक्रम संयोजक समेत रहनुभएका पाठकले बताउनुभयो । तालिम लिएपछि सिकेको सिपलाई प्रयोग गरेर घरमा नै राम्रो आम्दानी गर्न सक्ने तालिम प्रशिक्षक निशान श्रेष्ठले बताउनुभयो ।
२०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको...
सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो...
खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।...