२०८३ असार १
June 15, 2026, Monday

कांग्रेस म्याग्दीको जिल्ला सदस्यमा तिन जना मनोनित

नेपाली कांग्रेस जिल्ला कार्य समिति म्याग्दीमा तिन सदस्य मनोनित भएका छन् । सदस्यमा शोहन श्रेष्ठ (विस्वास) लालबहादुर थापा र रुक बहादुर गर्बुजालाई जिल्ला सदस्यमा मनोनित गरेको जिल्ला सचिव भरत बहादुर रकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टी सभापती मा.खम बहादुर गर्बुजा (खम्बीर)ल सोमबार बेनीको संगमचोकमा रहेको पार्टीको कार्यालयमा बसेको पूर्ण बैठकमा तिन जना सदस्य मनोनित हुनेको नाम प्रस्ताव गर्नुभएको थियो ।

सो प्रस्ता बैठकले अनुमोदन गरेको हो ।
साथै बर्षायाम सुरु भए संगै जिल्लामा हुने विपद्मा सबैलाई सर्तन हुन आग्रह गरेको छ । यस अघिबाटै सुरु गरेको विपद्मा नेपाली काग्रेस अभियानलाई यस पटक पनि निरन्तर दिने निर्णय गरेको छ ।

Advertisement

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP