नेपाली कांग्रेस जिल्ला कार्य समिति म्याग्दीमा तिन सदस्य मनोनित भएका छन् । सदस्यमा शोहन श्रेष्ठ (विस्वास) लालबहादुर थापा र रुक बहादुर गर्बुजालाई जिल्ला सदस्यमा मनोनित गरेको जिल्ला सचिव भरत बहादुर रकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार पार्टी सभापती मा.खम बहादुर गर्बुजा (खम्बीर)ल सोमबार बेनीको संगमचोकमा रहेको पार्टीको कार्यालयमा बसेको पूर्ण बैठकमा तिन जना सदस्य मनोनित हुनेको नाम प्रस्ताव गर्नुभएको थियो ।
सो प्रस्ता बैठकले अनुमोदन गरेको हो ।
साथै बर्षायाम सुरु भए संगै जिल्लामा हुने विपद्मा सबैलाई सर्तन हुन आग्रह गरेको छ । यस अघिबाटै सुरु गरेको विपद्मा नेपाली काग्रेस अभियानलाई यस पटक पनि निरन्तर दिने निर्णय गरेको छ ।
FacebookTweetLikeShareLinkedInEmail पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप...
FacebookTweetLikeShareLinkedInEmail धनिलाल गर्बुजा Advertisement रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभोग्य खाद्यान्न समाग्री...