२०८३ असार ११
June 25, 2026, Thursday

विश्व पर्यटन दिवस बेनीमा मनाईयो

बेनीमा प्रभातफेरी कार्यक्रम गरेर ४३ औँ विश्व पर्यटन दिवस मनाईएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजनामा पर्यटन दिवसको अवसरमा बेनीमा नेवारी बाजासहित बजार परिक्रमा गरेर प्रभातफेरी मनाईएको हो ।

प्रभातफेरीमा जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, टेलरिङ ब्यवसायी, म्याग्दी होटल तथा रेष्टुरेण्ट संघ र मंगला आमासमुह लगायतको र्‍यालीमा सहभागिता रहेको थियो ।

जनप्रतिनिधि, विभिन्न कार्यालयका कर्मचारी, संघसंस्थाका प्रतिनिधिको सहभागितामा दिवसको अवसरमा प्रभातफेरी गरिएको कार्यालय प्रमुख पोषनाथ शर्माले बताउनुभयो ।

Advertisement

Related News

म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
  • २०८३ असार १०, बुधबार १५:२१

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६१ करोड १४ लाख ६९ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित...

पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
  • २०८३ असार १०, बुधबार १३:३९

म्याग्दीको धवलागिरी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको...

समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
  • २०८३ असार ९, मंगलवार १६:४७

म्याग्दीको बेनी नगरपालिकाको नगरसभामा वडा नम्बर ७ वडा सदस्य तथा सुशासन उपसमिति संयोजक सोहन श्रेष्ठ (विश्वास)ले पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह,...

TOP