२०८३ असार १
June 15, 2026, Monday

कालीगण्डकी आयल सप्लायर्स म्याग्दीकै उत्कृष्ट करदाताको सम्मान

म्याग्दीको सदरमुकाम बेनीको कालीपुलमा विगत लामो समयदेखि संचालनमा रहेको कालीगण्डकी आयल सप्लायर्स प्रा.लि.म्याग्दीकै उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ ।

सप्ताह–२०८१ को अवसरमा आन्तरिक राजस्व कार्यालय बाग्लुङले २०७९÷०८० उक्त प्रालिलाई म्याग्दी जिल्लाबाट पछिल्लो एक वर्षमा सबैभन्दा बढी कर तिर्ने व्यवसायीको रुपमा सम्मान गरेको हो । एक कार्यक्रमका बिच सप्लायर्सका संचालक राजन श्रेष्ठलाई सम्मान गरिएको छ ।


अन्य व्यवसाय समेत संचालन गरेका संचालक श्रेष्ठले निरन्तर ब्यवसायसँगै विभिन्न वर्तमान अवस्थामा विभिन्न चुनौतीका बाबजुत पनि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।
उहाँले म्याग्दीमा ब्यवसाय गरिरहेकालाई कर शिक्षा सहित विभिन्न सचेतनामुलक कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको बताउनुभयो ।

Advertisement

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP