Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

कालीगण्डकी आयल सप्लायर्स म्याग्दीकै उत्कृष्ट करदाताको सम्मान

म्याग्दीको सदरमुकाम बेनीको कालीपुलमा विगत लामो समयदेखि संचालनमा रहेको कालीगण्डकी आयल सप्लायर्स प्रा.लि.म्याग्दीकै उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ ।

सप्ताह–२०८१ को अवसरमा आन्तरिक राजस्व कार्यालय बाग्लुङले २०७९÷०८० उक्त प्रालिलाई म्याग्दी जिल्लाबाट पछिल्लो एक वर्षमा सबैभन्दा बढी कर तिर्ने व्यवसायीको रुपमा सम्मान गरेको हो । एक कार्यक्रमका बिच सप्लायर्सका संचालक राजन श्रेष्ठलाई सम्मान गरिएको छ ।


अन्य व्यवसाय समेत संचालन गरेका संचालक श्रेष्ठले निरन्तर ब्यवसायसँगै विभिन्न वर्तमान अवस्थामा विभिन्न चुनौतीका बाबजुत पनि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।
उहाँले म्याग्दीमा ब्यवसाय गरिरहेकालाई कर शिक्षा सहित विभिन्न सचेतनामुलक कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको बताउनुभयो ।

Advertisement

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!