२०८३ बैशाख १७
April 30, 2026, Thursday

लोकतान्त्रिक निर्माण व्यवसायी संघ म्याग्दीको अध्यक्षमा कार्की

नेपाली कांग्रेस निकट लोकतान्त्रिक निर्माण व्यवसायी संघ लोकतान्त्रिक निर्माण ब्यबसायी संघ म्याग्दीको प्रथम जिल्ला भेला तथा अधिवेशनले मनोज कुमार कार्कीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्ष प्रबिन सापकोटा, महासचिव रामचन्द्र कार्की, कोषाध्यक्ष विजय भट्टचन रहनुभएको छ

समितिको सदस्यहरुमा सुजन बरुवाल, समीर पौडेल,जग भण्डारी, तारा रोका, नरेश पुन, नवराज बरुवाल र सन्जय कुवँर रहनुभएको कोषाध्यक्ष विजय भट्टचनले जानकारी दिनुभयो। अधिवेशनको नेपाली कांग्रेसका उपसभापति कर्णबहादुर भण्डारीले उद्घाटन गर्नुभएको थियो । त्यस्तै लोकतान्त्रिक निर्माण व्यवसायी संघका केन्द्रि सहसंयोजक राजेन्द्र पहाडी, गण्डकी प्रदेशका संयोजक सुरेश श्रेष्ठ, निर्मांण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष गोपाल भट्टचन लगायतको उपस्थिती रहेको थियो।

Advertisement

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८२ असार २, सोमबार १५:४१

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८२ असार २, सोमबार १५:४१

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८२ असार २, सोमबार १५:४१

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP