२०८२ पुष १६
December 31, 2025, Wednesday

९ औं करबीर मेमोरियल कप आयोजकलाई

पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमीको आयोजनामा नौँ जिल्ला स्तरीय अन्तर मा.वि करबीर मेमोरियल फुटसल प्रतियोगिता उपाधि आयोजकले हात पारेको छ ।

किसानी माविलाई ०–३ गोल गर्दै आयोकले उपाधि हात पारेको हो । विभिन्न २४ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा प्रथम हुदै आयोजकले नगद रु ४० हजार र किसानी माविले द्धितीय हुदै नगद रु २५ हजारका साथै ट्रफि,मेडल र प्रमाणपत्र हात पारेका छन् ।

उक्त समापन कार्यक्रममा मालिका गाउँपालिका अध्यक्ष बेग गर्बुजा र केबि एमेडेमीका प्रबन्ध निर्दशक हिरा पुन लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Advertisement

Related News

रास्वपाले बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा म्याग्दीका बोगटी
रास्वपाले बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा म्याग्दीका बोगटी
  • २०८२ पुष १६, बुधबार १३:४७

म्याग्दी ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ । पार्टीले मध्यराति प्रतिनिधिसभा सदस्य...

रघुगंगाको २० औँ गाउँसभा, बजेट संशोधन र अर्थबार्षिक समिक्षा
रघुगंगाको २० औँ गाउँसभा, बजेट संशोधन र अर्थबार्षिक समिक्षा
  • २०८२ पुष १६, बुधबार १३:४७

म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८२/०८३ का लागि छनौट भएका योजनाहरुमध्ये २ करोड ४९ लाख २० हजार रुपैयाँ बजेट...

बेनी नगरपालिकाले गर्यो विभिन्न क्षेत्रका ९ जनालाई सम्मान
बेनी नगरपालिकाले गर्यो विभिन्न क्षेत्रका ९ जनालाई सम्मान
  • २०८२ पुष १६, बुधबार १३:४७

म्याग्दीको बेनी नगरपालिकाले १८ औं नगरसभामा विभिन्न क्षेत्रका गरेर नौं जनालाई सम्मान गरेको छ । नगरसभाको अवसरमा तोकिएको समयमै काम...

TOP