२०८१ असार ३१
July 14, 2024, Sunday

डोटीमा ५१ प्रतिशत मतदान

डोटी – डोटीमा ५१ प्रतिशत मत खसेको छ ।

आइतबार सम्पन्न प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनमा जम्मा ५१ प्रतिशत मत खसेको हो ।

जम्मा मतदाता संख्या १लाख २४ हजार ८७० रहेकोमा ६४ हजार ५८ जनाले मतदान गरेका छन् ।

Advertisement

Related News

म्याग्दीको ताकममा पहिरोले एक दम्पत्तीको मृत्यु
म्याग्दीको ताकममा पहिरोले एक दम्पत्तीको मृत्यु
  • २०७९ मंसिर ४, आईतवार १९:२९

म्याग्दीको धवलागिरी गाउँपालिका–७,ताकममा शुक्रबार बिहान पहिरोले घर पुरिँदा एक दम्पत्तीको मृत्यु भएको छ । ताकमको आरखोलामा गयराती घर माथिबाट खसेको...

म्याग्दीमा पिउने पानीमा दिसाका जीवाणु भेटियो
म्याग्दीमा पिउने पानीमा दिसाका जीवाणु भेटियो
  • २०७९ मंसिर ४, आईतवार १९:२९

म्याग्दीमा नमुना संकलन गरिएका विभिन्न स्थानमा १४ प्रतिशत पिउने पानीमा दिसाका जीवाणु भेटिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका ५...

मलम्पारमा भाइले दाउरा प्रहार गरेर दाइको हत्या
मलम्पारमा भाइले दाउरा प्रहार गरेर दाइको हत्या
  • २०७९ मंसिर ४, आईतवार १९:२९

म्याग्दीको धवलागिरी गाउँपालिका– ५ मलम्पारमा भाइको कुटपिटबाट दाइको हत्या भएको छ । मलम्पारको रुटबाङटोलमा गयराती करिब साढे ११ बजे स्थानीय...

TOP