Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ६
September 22, 2026, Tuesday

वडामै पुगेर जलजलामा योजना तर्जुमा

पर्वतको जलजला गाउँपालिकाको भौतिक पूर्वाधार समितिले योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement

गाउँ कार्यपालिका अन्तरगतको भौतिक पूर्वाधार समितिले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि वडा स्तरमा कार्यक्रम गरेको हो । यही चैत १२ गते वडा नम्बर १ बाँसखर्कबाट शुरु भएको कार्यक्रम २२ गते वडा नम्बर ९ बनौमा पुगेर सकिएको हो ।

Advertisement

आगामी आर्थिक वर्षका योजना तथा कार्यक्रम बनाउन वडा स्तरमा जनप्रतिनिधि सहित, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, पुर्व जनप्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधिहरुसँग छलफल गरिएको पूर्वाधार समितिका संयोजक टुंगनाथ शर्माले बताउनुभयो ।पूर्वाधार समितिले पहिलो पटक वडामा पुगेर योजना तर्जुमा गरेको हो । छलफलमा गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदी पनि सहभागि हुनुभएको थियो ।

पूर्वाधार समितिका संयोजक शर्माको नेतृत्वमा सदस्यहरु प्रकाश घर्ति क्षेत्री, बलबहादुर पुन, सुनिता खत्री क्षेत्री, पालिकाका योजना शाखा प्रमुख तथा समितिका सदस्य सचिव गोविन्द जिसी, ईञ्जिनियर सुनिल बानिया पनि सहभागि हुनुभएको थियो ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP