२०८३ जेष्ठ ६
May 20, 2026, Wednesday

म्याग्दी जेसिजको रजत जयन्तीको अवसरमा जिल्ला स्तरीय लोक नृत्य प्रगियोगिता हुने

म्याग्दीको जेसिजको रजत जयन्तीको अवसरमा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता हुने भएको छ ।
जेसिजको दोस्रो संचालक समितिको बैडकले आगामी जेठ १५गते १९ औँ स्करणको जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता संचालन गर्ने निर्णय गरेको म्याग्दी जेसिजका शाखा अध्यक्ष सुमन बानियाँले जानकारी दिनुभयो ।

Advertisement

जिल्ला स्तरीय लोक नृत्यमा प्रथम हुने विद्यालले नगद १२००० रनिङ शिल्ड, द्धितिय हुने विद्यालयले ७०००, तृतिय हुने विद्यालयले ४००० नगद, रनिङ शिल्ड ट्रफि, मेडल र प्र्रमाण पत्र पाउने वरिष्ठ उपाध्यक्ष एवम् कार्यक्रम संयोजक विष्मा श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisement

उक्त नृत्य प्रतियोगितामा जिल्ला भित्रका विद्यालयहरुले मात्र सहभागिता जनाउन पाउनेछन् । सेजिजले आयोजना गर्ने यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुमा भएको प्रतिभालाई प्रोत्साहन मिल्ने गरेको छ ।

साथमा आउदो असोज ४ र ५ गते म्याग्दी जेसिजको आथित्थ्यतामा नेपाल जेसिज क्षेत्र ख को सम्मेलन समेत बेनीमा आयोजना हुने म्याग्दी जेसिजले जनाएको छ । यसले जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० बैशाख २६, मंगलवार ०२:१७

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० बैशाख २६, मंगलवार ०२:१७

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० बैशाख २६, मंगलवार ०२:१७

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP