२०८३ असार ४
June 18, 2026, Thursday

माग पुरा गर्न मानव अधिकार संसदीय समितिलाई द्धन्द पीडीत समुदायको ज्ञापन पत्र

सरकार संग भएको सम्झौता कार्यन्वयन गर्न द्धन्द पीडित समुदायहरु कानुन, न्याय,तथा मानव अधिकार संसदीय समिति सिंहदरबारलाई ज्ञापन पत्र बुझाएका छन् ।

Advertisement

जिल्ला प्रशासन कार्यलय म्याग्दीका साहय प्रमुख जिल्ला अधिकारी दिरेन्द्र पन्त मार्फत द्धन्द पिडित महिला राष्ट्रिय संजाल, द्धन्द पिडित अधिकार मञ्च, अपाङ्गता भएका द्धन्द पिडितहरुको राष्ट्रिय संजाल र इन्सेक म्याग्दीले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।

Advertisement

द्धन्दकालमा दुबै पक्षबाट भएका मानवअधिकार गम्भीर उल्लंघनका घटनाहरुको सत्य आयोग मार्फत न्यायिक निरुपण गर्ने २०६३ मंसिर ५को विस्तृत सम्झौताको प्रतिवद्दता अनुसार काम नभएको सरकारले सम्झौताको वेवस्ता गरेको उक्त ज्ञापन पत्रमा उल्लेख छ । उक्त सम्झौता कार्यनव्यन गर्न १५ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझ्दै सायक प्रजिअले उक्त गृह मन्त्रालय मार्फत उक्त ज्ञापन पत्र समितिलाई पठाउने बताउदै जिल्लाबाट हुने द्धन्द पिडितहरुको माग सके सम्म सम्बोधन गर्ने बताउनुभयो ।

Related News

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

TOP