२०८३ असार १
June 15, 2026, Monday

म्याग्दी कांग्रेसको जिल्ला सम्मेलन स्थगित

नेपाली कांग्रेस जिल्ला कार्य समिति म्याग्दीले आइतबार (कात्तिक १९ गते) गर्ने भनेको जिल्ला सम्मेलन स्थगित भएको जनाएको छ ।

Advertisement

कांग्रेसका जिल्ला सचिव भरतबहादुर रकालका अनुसार केन्द्रदेखि नै तत्कालका लागि कुनै पनि कार्यक्रमम नगर्नु भनेर सर्रकुलेशन आएपछि भोली गर्ने भनिएको जिल्ला सम्मेलन अर्को सूचना नआउदा सम्मका लागि स्थगित गरिएको जनकारी दिनुभयो ।

Advertisement

शुक्रबार राती जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पबाट देश नै शोकमा ढुबेको समयमा यस्ता कार्यक्रमहरु गर्न उचित लागेको थिएन हामीले कार्यक्रम स्थगित गर्ने भनेका थियौँ नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजाले भन्नुभयो । यो अबस्थामा माथिबाटै कार्यक्रम नगर्ने भनेर सूचना आएका कारणले केही समयपछि गर्ने गरी कार्यक्रम हाललाई स्थगित गरिएको उहाको भनाई छ ।

भोली जिल्ला समन्वय समितिको सभाहलमा हुने भनिएको कार्यक्रम तत्कालका लागि रोकिएको र अर्को सूचना प्रकाशन नहुदा सम्म यही कार्यक्रम नगर्ने कांग्रेसले सामाजिक संजालमा सूचना जारी गर्दै जनाएको छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP