२०८१ श्रावण ८
July 23, 2024, Tuesday

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ म्याग्दीको सभापतिमा बुढाथोकी

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ म्याग्दीको सभापतिमा बिरेन्द्र बुढाथोकी चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न घोषणा सभाबाट बुढाथोकी सर्वसम्मत सभापति चयन हुनुभएको हो ।

उपसभापतिमा र भबहादुर पुन, सचिवमा रन्जीता भट्ट्चन ,सह सचिवमा बिमला श्रेष्ठ, लगायत १३ सदस्यीय कार्यसमिति गठन गरिएको हो । साथै बेनी नगरपालिका सहित ६ वटै पालिकामा समेत संयोजक तोकिएको छ। बेनी नगरपालिकामा दिलिप गाैचन ,धवलागिरीमा बुद्दिमान शेरचन, अन्नपुर्णमा राजेश तिलिजा,रघुगंगा गाउँपालिकामा राेशन पुन ,मंगलामा मेखबहादुर बुढाथाेकी र मालिकामा नरेश पुनलाई संयाेजक ताेकिएकाे छ ।कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारीले उद्घाटन गर्नुभएको थियो ।

Advertisement

Related News

पहिलो साउने सोमबार गलेश्वरमा भक्तजनको भिड
पहिलो साउने सोमबार गलेश्वरमा भक्तजनको भिड
  • २०८० पुष ९, सोमबार ०३:५७

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा साउनको पहिलो सोमबार बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। गलेश्वर मन्दिरमा दर्शनका लागि...

लोक संगीत चौतारीमा बर पिपल र स्वामी रोपियो
लोक संगीत चौतारीमा बर पिपल र स्वामी रोपियो
  • २०८० पुष ९, सोमबार ०३:५७

म्याग्दी । म्याग्दीका अग्रज लोक दोहोरी गायक स्व. चक्र प्रसाद बानियाँको स्मृतिमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले निर्माण...

बेनी नगरको सार्वजनिक सुनुवाई ः पूँजीगत खर्च ८५ प्रतिशत
बेनी नगरको सार्वजनिक सुनुवाई ः पूँजीगत खर्च ८५ प्रतिशत
  • २०८० पुष ९, सोमबार ०३:५७

असार ३१ गते । बेनी नगरपालिकाको चालु आर्थिक बर्ष २०८०÷०८१ मा विकास निमार्ण तर्फको पूँजीगत ८४.९९ प्रतिशत बजेट खर्च गरेको...

TOP