२०८१ फाल्गुन ३
February 15, 2025, Saturday

चौरासी पूजामा विद्यालयलाई ६ लाख सहयोग

म्याग्दीको मालिका गाउँपालिका–४, स्थित छाप्सीबाङ घर भएर हाल पोखरा निवासी दलबहादुर घर्ती मगर पुन र उहाँकी श्रीमती भानुदेवी दम्पती परिवारले चौरासी पूजाको अवसरमा सोही वडाको एक विद्यालयलाई ६ लाख बढी आर्थिक सहयोग गर्नुभएको छ। चौरासी पूजाको अवसरमा दलबहादुर दम्पती परिवारले सोही वडाको च्युरिबोटस्थित सिद्धार्थ माविलाई ६ लाख १० हजार रुपियाँ सहयोग गर्नुभएको हो। 

आइतबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच सो रकम दलबहादुर दम्पती परिवारले विद्यालयका प्रअ ललितबहादुर घर्ती मगर, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेशमबहादुर पुन र निवर्तमान अध्यक्ष तमबहादुर पुनलाई सामूहिक रूपमा हस्तान्तरण गर्नुभयो। 

Advertisement

Related News

माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
  • २०८० फाल्गुन १४, सोमबार ०२:४३

३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...

आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
  • २०८० फाल्गुन १४, सोमबार ०२:४३

मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...

पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
  • २०८० फाल्गुन १४, सोमबार ०२:४३

बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...

TOP