२०८२ जेष्ठ ३१
June 13, 2025, Friday

श्रीमती हत्या गरेको अभियोगमा श्रीमान र छोरा पक्राउ

आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा म्याग्दीको रघुगंगा गाउँपालिका-७,चिमखोला सिमडाँडाकी श्रीमान र दुई छोरा पक्राउ परेका छन् । ४३ वर्षिय विष्णु छन्त्यालको हत्याको आरोपमा श्रीमान ६० वर्षिय बलबहादुर छन्त्याल,२८ बर्षिय छोरा मोती बहादुर छन्त्याल र २३ बर्षिय भविन्द्र बहादुर छन्त्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत जेठ १८ गते राती सुतीरहेकै अवस्थामा मृत्यु भएको भन्दै २०८१ जेठ १९ गतेमृतकका माइती पक्षले श्रीमान र उनका छोराहरुले हत्या गरेको भन्दै हत्या भएको भन्दै उजुरी दिएका थिए । श्रीमान र दुई छोरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक(इन्सपेक्टर) राजन रायमाझीले बताए ।

‘घटनाको अनु्सन्धान भइरहेको छ, शरीरमा चोटपटक देखिन्छ’ रायमाझीले भने । घटनास्थलमा पुगेर प्रारम्भीक अन्ुसन्धानको क्रममा २०८१ जेठ १९ गते साँझ नियन्त्रणमा लिएर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ। मृतकको सवको पोष्ट मार्टम २०८१ जेठ २१ गते बेनी अस्पतालमा भएको बेनी अस्पतालले जनाएको छ 

Advertisement

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०८१ जेष्ठ २१, सोमबार १४:३६

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०८१ जेष्ठ २१, सोमबार १४:३६

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०८१ जेष्ठ २१, सोमबार १४:३६

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP