Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

कैदीबन्दीलाई खेलकुद सामग्री सहयोग

म्याग्दी कारागारभित्र रहेका कैदीबन्दीहरुलाई बिजया दशमी तथा दिपावलीको अवसरमा बेनी आवासीय माविले खेलकुद सामाग्री सहयोग गरेको छ । आन्तरिक खेलकुद प्रतियोगीताका लागि विद्यालयले खेलकुद सप्ताहको अवसरमा विद्यालयका प्रबन्ध निर्देशक सनम बानियाँ, शैक्षिक कोअर्डिनेटर कृष्ण श्रेष्ठ र लेखापाल विशाल खत्रीले बल, नेट लगायतका खेलकुद सामाग्री हस्तान्तरण गर्नुभएको छ ।

विभिन्न मुद्दामा जेल जीवन बिताइरहेकालाई खेलको माध्यमबाट उनीहरूको मानसिक पीडा कम गराउने उद्देश्यले सामग्री प्रदान गरिएको  प्रबन्ध निर्देशक बानियाँले बताउनुभयो । विद्यालयले चाडपर्र्व विदा अगाडी खेलकुद गतिविधिसँगै सामाजिक कार्यलाई समेत निरन्तरता दिने जनाएको छ।

Advertisement

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP