Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

कार्तिक ५ गतेभित्र इजाजत प्राप्त हातहतियार प्रशासनमा बुझाइसक्नु पर्ने

दिपायल- जिल्ला प्रशासन कार्यालय डोटीले इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ ।

Advertisement

आगामी निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै हातहतियार बुझाउन प्रशासनले जिल्लावासीलाई अनुरोध गरेको हो ।

Advertisement

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठद्वारा जारी सूचनामा २०७९ कार्तिक ५ गतेभित्र नजिकको प्रहरी इकाईमा इजाजत प्राप्त हातहतियार बुझाउन भनिएको छ ।

अगामी मङ्सिर ४ गतेका लागी तय प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियारलाई केही समयको लागि प्रहरी युनिटमा बुझाउन जानकारी गराएको प्रजिअ श्रेष्ठले बताइन् ।

निर्वाचन सम्पन्न भएको एक हप्ता पछि हातहतियार धनीलाई नै फिर्ता गरिने सूचनामा उल्लेख गरिएको छ ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP