
दिपायल – डोटीमा ३ : ३० बजे सम्म ३४.२१ प्रतिशत मात्रै मत खसेको छ । मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्ड्येका अनुसार हाल सम्म ४२ हजार ८२१ जना मतदाताले मतदान गर्नु भएको छ ।
जिल्लामा रहेका मतदाताहरु मध्य १९ हजार ७३७ पुरुष र २३ हजार ८४ महिला गरी ३४.२१ प्रतिशत मतदाताले मतदान गर्नु भएको निर्वाचन अधिकृत पाण्ड्येले बताउनु भयो ।
जिल्लाका सबै मतदान स्थलमा मतदान जारी रहेको छ। अन्य निर्वाचन भन्दा अहिलेको निर्वाचनमा कमै मात्रामा मत खसेको छ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...