२०८३ श्रावण ११
July 27, 2026, Monday

प्रतिनिधिसभा उम्मेदवार बलायरले मुक्तकमैया, दलित बस्तीमा मनाए भाइटिका


अत्तरिया – नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार वीरबहादुर बलायरले मुक्तकमैया शिविर र दलित बस्तीमा पुगेर भाइटिका पर्व मनाएका छन । उनले मुक्तकमैया शिविर र दलित बस्तीमा दिदी, बहिनीको हातबाट टिका लगाएर भाइटिका पर्व मनाएका हुन ।

बिहिबार उनी कैलालीको गोदावरी नगरपालिका – ५ बरबट्टा र वडा नम्बर ९ को धनचौरी मुक्त कमैया शिविर पुगेका थिए ।
उनले थारु पहाडी, दलित, गैरदलित सबै समान र एउटै परिवारका हौ भन्ने सन्देश दिनका लागि सामुहिक रुपमा टिका लगाएको बताए ।

‘कुनै पनि जाती समुदायमा विभेद छैन भन्ने सन्देश दिन सबै समुदायका दिदीबहिनीको हातबाट टिका लगाए भाइटिका मनाएको हुँ’ उनले भने ‘अवका दिनमा चुनाव जितेपछि पनि यसरीनै सबैलाई समान रुपमा हेर्ने सन्देश दिन मुक्तकमैया, दलित बस्तीमा टिका लगाएको हुँ ।’

Advertisement

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP