Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

काठमाडौं ४ : गगन थापालाई सुरुवाती अग्रता

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेका पुरानै प्रतिस्पर्धी भिडिरहेको काठमाडौं क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएको छ।

Advertisement

बूढानीलकण्ठ नगरपालिका १ को १५ सय ११ मत गन्दा यहाँ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अग्ररता बनाएका छन्।

Advertisement

उनले ताजा अवस्थामा ६६७ मत ल्याउन सफल भएका छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले ६३३ मत ल्याएका छन्।

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डा. ठाकुर मोहन श्रेष्ठले ६४ मत ल्याउन सकेका छन्।

यसअघि २०७४ को निर्वाचनमा यहाँ कांग्रेसका थापा विजयी भएका थिए। तर स्थानीय तह निर्वाचनमा यहाँ कांग्रेसभन्दा एमाले केही बलियो देखिएको थियो।

यो पटक गगनले आफूले यहाँबाट जिते नेपाली कांग्रेस दलको नेता भएर प्रधानमन्त्री बन्ने योजनासहित भोट मागेका थिए।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP