२०८३ जेष्ठ ३०
June 13, 2026, Saturday

लेखराज भट्टलाई पूर्व लडाकुले दिए घरमै घुसेर ज्यान मार्ने धम्की

कैलाली- पूर्वमन्त्री नेकपा एमालेका केन्द्रीय सचिव तथा एमाले सुदूरपश्चिमका इन्चार्ज समेत रहेका लेखराज भट्टलाईे ज्यान मार्ने धम्की दिने २ जना पक्राउ परेका छन्।

मंगरबार बिहानै भट्टको गोदावरी नगरपालिका अत्तरियास्थित घरमै घुसेर धम्की दिएको आरोपमा स्थानका शेरबहादुर लामा र दिपेन्द्र विक पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज ज्ञानबहादुर विष्टका अनुरास उनीहरु पूर्व लडाकु हुन्।

आफू घरमा नरहेको अवस्थााम अत्तरियास्थित नीजि निवासमै पुगेर परिवारका सदस्यलाई अज्ञात समूहले धम्की दिएको भट्टले बताएका थिए। उनकाअनुसार आधा दर्जन बढी युवाहरु घरमा पसेका हुन्। उनीहरुले घरभित्र पसेर कहाँ छ (पूर्व) मन्त्री ? भन्दै घरमा रहेका आफ्ना परिवारका सदस्यहरुलाई दुव्र्यवहार गरेका भट्टले बताए।

Advertisement

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP