२०७९ चैत्र १०
March 24, 2023, Friday

लेखराज भट्टलाई पूर्व लडाकुले दिए घरमै घुसेर ज्यान मार्ने धम्की

कैलाली- पूर्वमन्त्री नेकपा एमालेका केन्द्रीय सचिव तथा एमाले सुदूरपश्चिमका इन्चार्ज समेत रहेका लेखराज भट्टलाईे ज्यान मार्ने धम्की दिने २ जना पक्राउ परेका छन्।

मंगरबार बिहानै भट्टको गोदावरी नगरपालिका अत्तरियास्थित घरमै घुसेर धम्की दिएको आरोपमा स्थानका शेरबहादुर लामा र दिपेन्द्र विक पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज ज्ञानबहादुर विष्टका अनुरास उनीहरु पूर्व लडाकु हुन्।

आफू घरमा नरहेको अवस्थााम अत्तरियास्थित नीजि निवासमै पुगेर परिवारका सदस्यलाई अज्ञात समूहले धम्की दिएको भट्टले बताएका थिए। उनकाअनुसार आधा दर्जन बढी युवाहरु घरमा पसेका हुन्। उनीहरुले घरभित्र पसेर कहाँ छ (पूर्व) मन्त्री ? भन्दै घरमा रहेका आफ्ना परिवारका सदस्यहरुलाई दुव्र्यवहार गरेका भट्टले बताए।

Advertisement

Related News

मतदाता भेट्न घार र शिख पुगे सांसद गर्बुजा
मतदाता भेट्न घार र शिख पुगे सांसद गर्बुजा
  • २०७९ मंसिर ६, मंगलवार १२:५७

FacebookTweetLikeShareLinkedInEmail प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई...

म्याग्दीको जनसंख्या १०७०३३
म्याग्दीको जनसंख्या १०७०३३
  • २०७९ मंसिर ६, मंगलवार १२:५७

FacebookTweetLikeShareLinkedInEmail म्याग्दी । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ पुगेको छ । राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क...

शनिबार दग्नाममा निशुल्क स्वास्थ्य शिविर हुने
शनिबार दग्नाममा निशुल्क स्वास्थ्य शिविर हुने
  • २०७९ मंसिर ६, मंगलवार १२:५७

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आगामी शनिबार ११ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ बेनी...

TOP