२०८३ जेष्ठ ११
May 25, 2026, Monday

डोटी प्रदेश सभा “क”मा कांग्रेस सभापति सिंहलाई उछिन्दै एमाले अध्यक्ष मल्ल


दिपायल – डोटी प्रदेश सभा “क”मा कांग्रेस सभापति र एमाले अध्यक्षबीच कडा प्रतिस्पर्धा भैरहेको छ । गठबन्धनका तर्फबाट कांग्रेस जिल्ला सभापति नरेन्द्र बहादुर सिंह र एमाले जिल्ला अध्यक्ष चक्र बहादुर मल्ल आमनेसामने छन् ।

Advertisement

गठबन्धन र एमाले उम्मेदवारबीच सुरुवात देखि झिनो मतले उम्मेदवारहरु अगाडी पछाडी देखिएका छन् ।

Advertisement

यो समाचार तयार गर्दासम्म उनीहरु बीच कडा प्रतिसपर्धा देखिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश सभा “क” तर्फको १४ हजार ६१३ मत गणना गर्दा एमाले उम्मेदवार मल्ल ७ हजार २३३ मत सहित अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेस उम्मेदवार नरेन्द्र बहादुर सिंह ६ हजार ४१ मत सहित दोस्रो स्थानमा छन् ।

हाम्रो नेपाली पार्टीका उम्मेदवार शैलेन्द्र खड्काले ७०९ मत प्राप्त गर्नु भएको छ भने राप्रपाका उम्मेदवार नेत्र नाथले १५१ मत प्राप्त गर्नु भएको छ ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ मंसिर ६, मंगलवार १७:४९

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ मंसिर ६, मंगलवार १७:४९

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ मंसिर ६, मंगलवार १७:४९

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP