
दिपायल – डोटी प्रदेश सभा (ख) मा नेकपा एमाले र नेकपा ( माओवादी केन्द्र ) का बीच रोचक प्रतिस्पर्धा भइरहेको छ। “ख” मा नेकपा माओवादी केन्द्रका शिव सिंह ओली र एमालेका टेक बम बीच प्रतिस्पर्धा भइरहेको छ।
सुरुवातमा अग्रता लिएका माओवादी केन्द्रका उम्मेदवार ओली बीचमा पछि परेका थिए । पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवार बम अघिअघि छन् भने माओवादीका ओली पछिपछि छन् ।
१६ हजार २४७ मत गणना हुँदा बमले ७ हजार ४८४ मत प्राप्त गरेका छन् भने ओलीले ७ हजार ३८१ मत प्राप्त गरेका छन् । राप्रपाका मोहन बहादुर बमले ५४२ मत प्राप्त गरेका छन् । ८३९ मत बदर भएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...