२०७९ चैत्र १६
March 30, 2023, Thursday

अघिअघि बम, पछिपछि ओली


दिपायल – डोटी प्रदेश सभा (ख) मा नेकपा एमाले र नेकपा ( माओवादी केन्द्र ) का बीच रोचक प्रतिस्पर्धा भइरहेको छ। “ख” मा नेकपा माओवादी केन्द्रका शिव सिंह ओली र एमालेका टेक बम बीच प्रतिस्पर्धा भइरहेको छ।

सुरुवातमा अग्रता लिएका माओवादी केन्द्रका उम्मेदवार ओली बीचमा पछि परेका थिए । पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवार बम अघिअघि छन् भने माओवादीका ओली पछिपछि छन् ।

१६ हजार २४७ मत गणना हुँदा बमले ७ हजार ४८४ मत प्राप्त गरेका छन् भने ओलीले ७ हजार ३८१ मत प्राप्त गरेका छन् । राप्रपाका मोहन बहादुर बमले ५४२ मत प्राप्त गरेका छन् । ८३९ मत बदर भएका छन् ।

Advertisement

Related News

एसइईको तयारी अन्तिम चरणमा, २ हजार १ जना विद्यार्थी सहभागी हुने
एसइईको तयारी अन्तिम चरणमा, २ हजार १ जना विद्यार्थी सहभागी हुने
  • २०७९ मंसिर ६, मंगलवार २०:१८

FacebookTweetLikeShareLinkedInEmail शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले माध्यमिक शिक्षा परीक्षा (एसइई) संचालनमा नियुक्त गरिएका केन्द्राध्यक्षलाई अभिमुखीकरण गरेको छ । Advertisement...

धनियाँ बेचेर वार्षिक तीन लाख कमाउछन् कार्की
धनियाँ बेचेर वार्षिक तीन लाख कमाउछन् कार्की
  • २०७९ मंसिर ६, मंगलवार २०:१८

FacebookTweetLikeShareLinkedInEmail दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक...

दरबाङ्ग स्वास्थ्य केन्द्रको एक्सरे मेसिन दुई महिनादेखि प्रयोगविहीन
दरबाङ्ग स्वास्थ्य केन्द्रको एक्सरे मेसिन दुई महिनादेखि प्रयोगविहीन
  • २०७९ मंसिर ६, मंगलवार २०:१८

FacebookTweetLikeShareLinkedInEmail पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ। Advertisement थ्री फेज...

TOP