२०८३ बैशाख १७
April 30, 2026, Thursday

प्रदेश “ख” मा रोचक प्रतिस्पर्धा : ११३ मत सहित अघि लागे ओली, पछ्याउँदै बम

Advertisement

दिपायल- डोटी प्रदेश सभा (ख) मा नेकपा एमाले र नेकपा ( माओवादी केन्द्र ) का बीच रोचक प्रतिस्पर्धा भइरहेको छ। “ख” मा नेकपा माओवादी केन्द्रका शिव सिंह ओली र एमालेका टेक बम बीच प्रतिस्पर्धा भइरहेको छ।

Advertisement

सुरुवातमा अग्रता लिएका माओवादी केन्द्रका उम्मेदवार ओली बीचमा पछि परेका थिए । पछिल्लो मतपरिणाम अनुसार ओली ११३ मत सहित अघि लागेका छन् । उनलाई एमाले उम्मेदवार बमले पछ्याउँदै छन् । सुरुवात देखि थोरै मतान्तरले ओली र बम अघि पछि हुँदै आएका छन् ।

२२ हजार ७१४ मत गणना हुँदा ओलीले १० हजार २९३ मत प्राप्त गरेका छन् भने बमले १० हजार १८२ मत प्राप्त गरेका छन् ।
राप्रपाका मोहन बमले ९५८ मत प्राप्त गरेका छन् भने १ हजार २८१ मत बदर भएका छन् ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ मंसिर ७, बुधबार ०५:१५

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ मंसिर ७, बुधबार ०५:१५

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ मंसिर ७, बुधबार ०५:१५

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP