२०८३ बैशाख १७
April 30, 2026, Thursday

अघिअघि मल्ल, पछिपछि सिंह



दिपायल– डोटी प्रदेश सभा “क” मा एमाले जिल्ला अध्यक्ष चक्र मल्ल र कांग्रेस जिल्ला सभापति नरेन्द्र बहादुर सिंह बीच कडा प्रतिस्पर्धा भइरहेको छ । प्रदेश सभा सदस्यका उम्मेदवार मल्लले सुरुवात देखि अग्रता कायम राखेका छन् भने सिंह मतान्तर घटाउँदै पछ्याउँदै छन् ।

पछिल्लो मत परिणाम अनुसार २३ हजार ४४९ मत गणना हुँदा मल्ल ११ हजार १७८ मत सहित अगाडि छन् भने सिंह १० हजार ३०२ मतले पछ्याउँदै छन् ।
राप्रपाका नेत्र नाथले ३७७ मत प्राप्त गर्दा हाम्रो नेपाल पार्टीका शैलेन्द्र खड्काले २८१ मत मात्रै प्राप्त गरे ।
प्रदेश सभा “क” तर्फको एक हजार ३११ मत बदर भएको छ ।

Advertisement

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ मंसिर ७, बुधबार ०६:१५

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ मंसिर ७, बुधबार ०६:१५

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ मंसिर ७, बुधबार ०६:१५

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP