२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

अघिअघि मल्ल, पछिपछि सिंह



दिपायल– डोटी प्रदेश सभा “क” मा एमाले जिल्ला अध्यक्ष चक्र मल्ल र कांग्रेस जिल्ला सभापति नरेन्द्र बहादुर सिंह बीच कडा प्रतिस्पर्धा भइरहेको छ । प्रदेश सभा सदस्यका उम्मेदवार मल्लले सुरुवात देखि अग्रता कायम राखेका छन् भने सिंह मतान्तर घटाउँदै पछ्याउँदै छन् ।

पछिल्लो मत परिणाम अनुसार २३ हजार ४४९ मत गणना हुँदा मल्ल ११ हजार १७८ मत सहित अगाडि छन् भने सिंह १० हजार ३०२ मतले पछ्याउँदै छन् ।
राप्रपाका नेत्र नाथले ३७७ मत प्राप्त गर्दा हाम्रो नेपाल पार्टीका शैलेन्द्र खड्काले २८१ मत मात्रै प्राप्त गरे ।
प्रदेश सभा “क” तर्फको एक हजार ३११ मत बदर भएको छ ।

Advertisement

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०७९ मंसिर ७, बुधबार ०६:१५

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०७९ मंसिर ७, बुधबार ०६:१५

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०७९ मंसिर ७, बुधबार ०६:१५

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP