२०८३ बैशाख १७
April 30, 2026, Thursday

कञ्चनपुर ३ मा रमेश लेखकको जित निश्चित

काठमाडौं- कञ्चनपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखक जित निश्चित भएको छ ।

Advertisement

५० हजार ७७४ मत गणना हुँदा कांग्रेसका लेखकले २६ हजार ३८३ मतसहित १० हजार ३३१ मतको अग्रता बनाएका छन् ।

Advertisement

उनकी प्रतिस्पर्धी नेकपा एमालेकी निरुदेवी पालले १६ हजार ५५ मत मात्रै प्राप्त गरेकी छिन् ।

क्षेत्र नम्बर ३ मा कूल ५७ हजार ९५५ मत खसेको थियो । अब ७ हजार १८१ मत मात्रै गन्न बाँकी छ । यसरी उनको जित निश्चित देखिएको हो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ मंसिर ७, बुधबार १७:२६

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ मंसिर ७, बुधबार १७:२६

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ मंसिर ७, बुधबार १७:२६

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP